Hari Sharmapangeni
548 views
5 hours ago
आज बिहीवार बगलामुखी माताको विशेष दिन हो बिहान सबेरै उठेर माताको मन्दिर पुगेर पूजा आराधना गरेर मात्र आफ्नो दैनिकी सुरु गरौं दिन शुभ रहनेछ ।आजको दिन सबैको शुभ रहोस मेरो शुभकामना! #🙏🏻आध्यात्मिकता😇