ShareChat
click to see wallet page
search
#👼पापा बनने वाले हैं रणदीप हुड्डा जन्म दिनको लाखौं लाख शुभकामना छोरो सफलताले शिखर चुम्दै जाउन ।🎂🎂🎊🎊🎉🎉🥰🥰❤️❤️❤️ खुसिले जिवन भरिपूर्ण हुदै जाओस्💓💓हरेक समय नयाँ कुराको साेचमा अगाडि बढ्नु सङ्घर्षता जिन्दगीमा आउने चुनौतीहरुको समाना गर्दै अवसरको उपयोग गर्ने शक्ति मिलोस जिवनको यात्रा सफल एवम् गन्तव्य सम्म पुगाेस ठूलो मान्छे बन्छु भनेर अगाडि बढ्नु।‌।❣️❣️♥️ जिन्दगीमा खुसिले हरेक दुःखको आँसु छिचाेल्दै जाओस खुसिकाे आँसु बगाेस दुखकाे आँसु कहिलै नबगाेस तिम्रो त्यो आँखा बाट🥰 आँखाकाे परेलि कैहिलै पनि नभिजाेस ब्यस्त कम मस्त रहनु मेरो मुटु🎂🎊🎉🎊😘❤️❤️❤️🥰🥰🥰 जिन्दगी खास बनाउनु पर्छ॥❣️❤️ Happy birthday xoro🎂🎊🎉🥰❤️
👼पापा बनने वाले हैं रणदीप हुड्डा - ShareChat
00:54