ShareChat
click to see wallet page
search
#तत्त्वज्ञान_सन्देश
तत्त्वज्ञान_सन्देश - तत्वज्ञान  साँचो बन्देश  परमात्मा (सत्यपुरूष) ले आफ्नै हातले सम्पूर्ण सृष्टिको रचना गर्नु भएको हो। वहाँले अण्डा बनाउनु भयो र फुटाउनु भयो अनि त्यसबाट ज्योति निरञ्जन निस्किए। पूर्ण परमात्माले सम्पूर्ण प्राणीहरुलाई बस्नका लागि धरती, आकाश, हावा, पानी आदि पाँच तत्त्वको रचना गर्नु भयो। आफूले रचेको सृष्टिको साक्षी बहाँ आफू नै हुनु हुन्छ। अरू कसैले यसको सही जानकारी दिन सक्दैन। -बन्दीछोड सतगुरू रामपाल महाराज SATLOK ASHRAM NEPAL @SATLOKASHRAMNPL SUPREMEGODORG तत्वज्ञान  साँचो बन्देश  परमात्मा (सत्यपुरूष) ले आफ्नै हातले सम्पूर्ण सृष्टिको रचना गर्नु भएको हो। वहाँले अण्डा बनाउनु भयो र फुटाउनु भयो अनि त्यसबाट ज्योति निरञ्जन निस्किए। पूर्ण परमात्माले सम्पूर्ण प्राणीहरुलाई बस्नका लागि धरती, आकाश, हावा, पानी आदि पाँच तत्त्वको रचना गर्नु भयो। आफूले रचेको सृष्टिको साक्षी बहाँ आफू नै हुनु हुन्छ। अरू कसैले यसको सही जानकारी दिन सक्दैन। -बन्दीछोड सतगुरू रामपाल महाराज SATLOK ASHRAM NEPAL @SATLOKASHRAMNPL SUPREMEGODORG - ShareChat