#🗞️19 अगस्त के अपडेट 🔴 नवलपरासी जिल्लाअदालतबाट बिदाइ लियि नयाँ कार्य स्थल पाल्पा जिल्ला अदालत जानु पूर्ब।नवलपरासी जिल्ला अदालतमा कार्य गर्दैगर्दा साथ सहयोग गर्ने मा.न्या.ज्युहरु,स्रेस्तेदार सहितका सबै कर्मचारीमित्रहरु,नवलपरासी वार यसोसियसनका सबै विद्वान कानून ब्यवसायी मित्रहरु र सबै सहयोगीहातहरुमा हार्दिक धन्यबाद,नमन हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।।।