ShareChat
click to see wallet page

#💐गोपाल कृष्ण गोखले की जयंती 🙏 नेपाल अङ्ग्रेज युद्दताका नेपाली गोर्खा सेनाद्वारा र त्यो भन्दा अगाडि मणिमुकुन्द सेनद्वारा करिब ३००देखि ५00बर्स अगाडि निर्मित माथागढी किल्ला,जुन बुतवलस्थित जितगढी किल्लाको सहायक किल्लाको रुपमा स्थापित थियो,पाल्पाको पुर्बी द्छिण सिमामा रुपनदेहिको खैरेनी बजार पहाडको टाकुरार्माथी स्थित छ यो युद्दमा नेपाली गोर्खा सेनाले तत्कालिन अङ्ग्रेज सेनालाइ हरायेको थियो।हेर्न लायक छ।येक पटकपटक यक चोटि अवस्री घुम्न र हेर्न जाउ है।।ra तहाबाट देखिने सुन्दर दृश्यहरु 😍😍😍😍🤩🤩😘

467 ने देखा
4 घंटे पहले