ShareChat
click to see wallet page

आज हाम्रो पुरानो घरमा स्व.पिता श्री चुरामणी शर्माजिको स्राद्द तथा तर्पण काॠ गरियो।स्व.परम आदरणिय पिताजिको बैकुण्ठ बास सहित स्व.आत्माको परम शान्ती र मोछ्यको कामना सहित हजुर्को मार्गदर्शन पूरा गर्ने आशीर्वाद मिलोस भनी प्राथना।।।😢😢😢😢 #🤗जया किशोरी जी🕉️ #📖जीवन का लक्ष्य🤔

391 ने देखा
1 दिन पहले