Hari Prasad Sharma pangyani
#🪔देवशयनी एकादशी 🙏🌺 आज हरिशयेनी येकादशी मनाउदै गर्दा परमेस्वोरले जुटाउनु भै भेटहुनुभयेका आदरणीय स्र्द्देय माहानुभाब:१डान्डाघरे माइलादाइ र माइली भाउजु:काफल्डान्डा,२प्रसाद गुरुङ दाइको थुलिदिदी डिल्माया गुरुङ्ग,पोखरा३.राम्नदीधाम हरिहर परमानन्द सन्यस आस्रम सम्रक्छ्यक श्री बिश्नु देबानन्द सरस्वोती र माताश्री४.राम्दी शिद्द गुफा ब्यबस्थापन समिती ब्यबस्थापक तथा बटुक पुजारी। सदात्माहरु सङ्गको यो अनुपम मिलनप्रती परमपिता परमेस्वोर र सहृदयी आत्माहरुमा सतत:नमन:।।।😍😍😍😍😍🤩😘